काठमाडौँ । लोक सेवा आयोगले शाखा अधिकृत वा सो सरह पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । काठमाडौँ केन्द्रिय कार्यालयले बिहिवार सूचना जारी गर्दै जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७३१६-१७३२१/०८२-८३ (खुला तथा समावेशी), शिक्षा सेवा, शिक्षा प्रशासन समूह, निरीक्षण उपसमूह, रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको लिखित नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् सूची :







