२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२८ उपसचिवसहित अधिकृतदेखि कार्यालय सहयोगीसम्मका ९८ कर्मचारीको सरुवा

अ+ अ-

काठमाडौँ । २८ जना उपसचिवसहित शाखा अधिकृतदेखि कार्यालय सहयोगीसम्मका ९८ कर्मचारीको सरुवा गरिएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न तहका ९८ जना कर्मचारीको सरुवा गरेको हो।

पछिल्लो समय कर्मचारी सरुवालाई व्यापक बनाउँदै लगिएको छ। विभिन्न मितिमा सरुवा गरी अन्तिममा एकै पटक सूची सार्वजनिक गर्ने अभ्यास जारी छ। कर्मचारी वृत्तमा सरुवालाई लिएर केही असन्तुष्टिसमेत पोखिन थालेका छन्।

स्थिर सरकारले कर्मचारी सरुवामा अस्थिरता ल्याउन खोजेको आरोप कतिपयको छ भने केहीले प्रतिशोध साँध्ने उद्देश्यले सरुवा गरिएको भन्दै असन्तुष्टि जनाइरहेका छन्। यस विषयमा मन्त्रालय थप गम्भीर र सजग बन्नुपर्ने आवश्यकता देखिएको छ।

सूची :

Leave a Reply