२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर अभिलेख र बिलिङ त्रुटिमा सिंहदरबारका तीन चमेना गृहलाई ६२ हजार रुपैयाँ जरिवाना 

अ+ अ-

काठमाडौँ । आन्तरिक राजस्व कार्यालय, पुतलीसडकले सिंहदरबार परिसरमा सञ्चालनमा रहेका व्यवसायमा गरेको बजार अनुगमनका क्रममा करसम्बन्धी कानुनी व्यवस्था उल्लंघन गरेको पाइएपछि तीन व्यवसायीलाई कारबाही गरेको छ।

कार्यालयले सिंहदरबार परिसरमा सञ्चालनमा रहेका व्यवसायमा गरिएको अनुगमनका क्रममा तीन करदातामा विभिन्न प्रकृतिका करसम्बन्धी अनियमितता फेला परेका हुन्।

अनुगमनका क्रममा जी एण्ड बी क्याफे ग्रुप (सेन्ट्रल क्यान्टिन)मा करपाटी नराखेको, बीजक जारी नगरेको र खाता अद्यावधिक नगरेको भेटिएको कार्यालयले जनाएको छ। उक्त व्यवसायलाई २२ हजार रुपैयाँ जरिवाना गरिएको छ।

यस्तै, मनकामना आर.एस. जे.भी. (अर्थ मन्त्रालय) मा खरिद तथा बिक्री खाता नदेखाइएको पाइएपछि २० हजार रुपैयाँ जरिवाना गरिएको छ।

त्यसैगरी होटेल ल्यान्डमार्क पोखरा प्रालि (संसद् सचिवालय) मा पनि खरिद तथा बिक्री खाता अद्यावधिक नगरिएको भेटिएपछि २० हजार रुपैयाँ जरिवाना गरिएको कार्यालयको विवरणमा उल्लेख छ।

यसरी बजार अनुगमनका क्रममा तीन व्यवसायीबाट कुल ६२ हजार रुपैयाँ जरिवाना असुल गरिएको आन्तरिक राजस्व कार्यालय, पुतलीसडकले जनाएको छ।

कर प्रशासनले व्यवसायीलाई प्रचलित कर कानुनअनुसार बिलिङ प्रणाली सञ्चालन गर्न, आवश्यक अभिलेख तथा लेखा अद्यावधिक राख्न र करसम्बन्धी दायित्व समयमै पूरा गर्न आग्रह गर्दै बजार अनुगमनलाई निरन्तरता दिइने जनाएको छ।

Leave a Reply