१ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुस्ताङमा जोन कार्यक्रमअन्तर्गत ५८ किसान सूचीकृत

अ+ अ-

मुस्ताङ । जिल्लामा ४५८ किसान कृषि जोनमा सूचीकृत भएका छन् । नेपालमा ‘कृषि जोन’ (व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र) कार्यक्रम आर्थिक वर्ष २०७३/०७४ देखि लागू भएको हो । 

च्याङ्ग्रा, स्याउ र आलु उत्पादन वृद्धिका लागि किसानको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत उक्त क्षेत्रमा जोन कार्यक्रम लागू गरिएको हो ।

स्याउ, आलु र च्याङ्ग्रा गरी ४५८ जोन कार्यक्रमअन्तर्गत किसानका विभिन्न फार्म, समूह र सहकारी संस्था यहाँ सूचीकृत भएका हुन् ।

च्याङ्ग्रा जोन आव २०७८/०७९ स्याउ २०७५/०७६ र आलु २०८०/०८१ देखि जोन कार्यान्वयनमा आएको हो । स्याउ जोन कार्यक्रममा २५८ च्याङ्ग्रामा १३५ किसान सूचीकृत भएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ मुस्ताङका प्रमुख भरत गौतमले जानकारी दिए।    

जसमध्ये १२९ वटा कृषि फार्म र छ वटा कृषक समूह रहेका छन् । चालु वर्ष ५७ किसान च्याङ्ग्रा जोन कार्यक्रममा सूचीकृत भएका छन् । आलु जोनमा ९९ किसानको फार्म, समूह र सहकारी संस्था दर्ता छन् ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ मुस्ताङमा च्याङ्ग्रापालक किसानलाई पूर्वाधार निर्माण र कृषि उपकरणमा ५० प्रतिशत सहुलियत, स्याउ जोन कार्यक्रमअन्तर्गतका किसानलाई  १६ हजार स्याउका बिरुवा वितरणमा ५० प्रतिशत अनुदान र आलु जोन कार्यक्रमअन्तर्गत २३ किसानलाई नौ हजार ८०० केजी आलुको बीउ वितरण गरिएको छ ।

0 Comments