काठमाडौँ । लोक सेवा आयोगले एरोनोटिकल इञ्जिनियर पदमा उम्मेदवार सिफारिस गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचनामार्फत उम्मेदवारहरूको सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२६७/०८२-८३ (आ.ज.), नेपाल इञ्जिनियरिंग सेवा, एरोनोटिकल इञ्जिनियरिंग समूह, रा.प.तृतीय श्रेणी, एरोनोटिकल इञ्जिनियर पदमा उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूचना :

यसैगरी,
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२६८/०८२-८३ (आ.ज.), नेपाल इञ्जिनियरिंग् सेवा, केमिकल इञ्जिनियरिङ्ग समूह, रा.प.तृतीय श्रेणी, केमिकल इञ्जिनियर पदमा उम्मेदवार सिफारिस गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूचना :








