५ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चोभारमा चलिरहेको कारमा आगलागी, चालकसहित यात्रु गाडीभित्रै फसे

अ+ अ-

काठमाडौँ। काठमाडौँको चोभार क्षेत्रमा चलिरहेको निजी कारमा मंगलबार मध्याह्नतिर आगलागी हुँदा चालकसहित गाडीमा सवार व्यक्तिहरू बाहिर निस्कन नपाएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बा ५ च ३०३८ नम्बरको निजी कार बिहान करिब साढे ११ बजेपछि सडकमा गुडिरहेका बेला अचानक आगो लागेको हो। 

घटनापछि स्थानीय प्रत्यक्षदर्शीले तत्काल प्रहरी तथा ट्राफिक प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि घटनास्थलमा पुगेको सुरक्षा टोलीले आगो नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

एसपी सुवेदीका अनुसार आगो निभाइए पनि चालकसहित गाडीभित्र रहेका व्यक्तिहरू बाहिर निस्कन नसकेको अवस्था देखिएको छ। कारको ढोका खुल्न नसक्नुका साथै भित्र बाक्लो धुवाँ भरिएकाले गाडीमा कति जना सवार थिए भन्ने विवरण तत्काल पुष्टि हुन नसकेको उनले बताए । 

प्रहरीले चालक जलेको अवस्थामा फेला परेको जनाएको छ। घटनाबारे थप अनुसन्धान तथा सवार व्यक्तिको यकिन विवरण संकलन गर्ने कार्य भइरहेको छ।

0 Comments