७ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाल्पामा टिपर दुर्घटना, चालकको मृत्यु

अ+ अ-

काठमाडौँ । पाल्पाको तिनाउ गाउँपालिका-३ छहरागैरामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

पाल्पाको तिनाउँ गाउँपालिका–३ सिसुवाका ३५ वर्षीय हेमबहादुर लम्तरीका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
बुटवलबाट पाल्पा सदरमुकाम तानसेनतर्फ जाँदै गरेको लु २ ख १७१९ नम्बरको खाली टिपर गए राति करिब ११ बजे आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । टिपर सडकबाट करिब १२० मिटर तल खोल्सामा खसेको छ ।

प्रहरी चौकी दोभान पाल्पाबाट खटिएको प्रहरी टोलीले चालकलाई उद्धार गरी उपचारका लागि बुटवलमा पठाएको थियो । गम्भीर घाइते भएका चालकको बुटवलस्थित मर्सिसिटी अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको बताइएको छ ।

0 Comments