काठमाडौँ । नेपाल प्रहरीका ४ एसपी, ४ डिएसपी र १ इन्स्पेक्टर बढुवाका लागि सिफारिस भएका छन् ।
प्रहरी प्रधान कार्यालयले प्राविधिक समूह अन्तर्गत सञ्चार र सवारीतर्फ एसपी, डिएसपी र इन्स्पेक्टरमा बढुवा सिफारिस गरेको हो ।