८ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनैतिक गतिविधिमा संलग्न ५७ विदेशी महिला प्रहरी नियन्त्रणमा, ४७ जनालाई देश फिर्ता पठाइयो

अ+ अ-

काठमाडौँ । नेपालमा अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा आर्थिक वर्ष २०८२/०८३ मा ५७ जना विदेशी महिला पक्राउ परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले आयोजना गरेको पत्रकार सम्मेलनमा परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले विदेशी नागरिकसमेत संलग्न हुने यस्ता गतिविधिविरुद्ध प्रहरीले निगरानी र कारबाही गर्दै आएको जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका ५७ जनामध्ये कानुनी प्रक्रिया पूरा गरी ४७ जनालाई अध्यागमन विभागको समन्वयमा सम्बन्धित मुलुक पठाइएको छ ।

प्रहरी कारबाहीपछि बाँकी १० जना विदेशी महिला भने स्वदेश फिर्ता पठाउने प्रक्रियामा रहेको एसपी भट्टराईले बताए ।

प्रहरीका अनुसार पछिल्लो समय बैंककसहित विभिन्न अफ्रिकी मुलुकका केही महिलाहरू नेपालमा यस्ता गतिविधिमा संलग्न हुने गरेको पाइएको छ । यस्ता गतिविधि नियन्त्रणका लागि निगरानी र अनुसन्धानलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ ।

0 Comments