१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमबिए प्रश्न पत्र बाहिरिएको विषयमा स्ववियुको आपत्ति, छानबिन र जिम्मेवार पदाधिकारीको राजीनामा माग

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले एमबिए तहको प्रश्न पत्र बाहिरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल निष्पक्ष छानबिन गर्न माग गरेको छ।

स्ववियुले घटनाको सत्यतथ्य पत्ता लगाई दुई दिनभित्र दोषीमाथि आवश्यक कारबाही गर्न विश्वविद्यालय प्रशासनसँग आग्रह गरेको छ। प्रश्न पत्र चुहावटजस्तो संवेदनशील विषयले विश्वविद्यालयको परीक्षा प्रणालीमाथिको विश्वास कमजोर बनाएको भन्दै यसमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याउनुपर्ने स्ववियुले जनाएको छ।

यससँगै व्यवस्थापन संकायका डीन तथा परीक्षा व्यवस्थापनको जिम्मेवारी सम्हालिरहेका सहायक डीनले नैतिक उत्तरदायित्व स्वीकार गर्दै पदबाट राजीनामा दिनुपर्ने माग पनि स्ववियुले अघि सारेको छ।

स्ववियुको भनाइअनुसार निर्धारित अवधिभित्र घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीमाथि कारबाही नभए व्यवस्थापन संकायका डीन र परीक्षा हेर्ने सहायक डीनको राजीनामा अपरिहार्य हुनेछ।

0 Comments