१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँमा लघुवित्त पीडितको राजधानी मार्च 

अ+ अ-

काठमाडौँ । देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडित किसानहरूले आफ्ना मागप्रति सरकारको ध्यानाकर्षण गराउन आइतबार काठमाडौँमा ‘राजधानी मार्च’ आयोजना गरेका छन्।

बल्खुबाट सुरु भएको मार्च भद्रकाली पुगेर कोणसभामा परिणत भएको थियो। सभामार्फत सहभागीहरूले आफ्ना मागहरू सम्बोधन गर्न सम्बन्धित निकायसँग आग्रह गरेका थिए।

मार्चमा विभिन्न उमेर समूहका व्यक्तिहरू सहभागी भएका थिए। काखे शिशु बोकेका आमा, स्वास्थ्य समस्याबाट ग्रस्त व्यक्तिलगायत विभिन्न जिल्लाबाट आएका पीडितहरू पनि आन्दोलनमा सहभागी बनेका थिए।

लघुवित्तसम्बन्धी आफ्ना समस्या र मागलाई राज्यका सम्बन्धित निकायसम्म पुर्‍याउने उद्देश्यले राजधानी केन्द्रित आन्दोलन जारी राखिएको सहभागीहरूले बताएका छन्।

0 Comments