११ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस प्रतिनिधिमण्डलद्वारा महाराष्ट्रका मुख्यमन्त्रीसँग भेटवार्ता

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेताहरूले भारतको महाराष्ट्र राज्यका मुख्यमन्त्री देवेन्द्र फडणवीससँग भेट गरी द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका विषयमा छलफल गरेका छन् ।

प्रतिनिधि सभा सदस्य सन्दीप रानाको नेतृत्वमा रहेको काँग्रेस टोलीले मुख्यमन्त्री फडणवीससँग भेटवार्ता गरेको हो । भेटका क्रममा नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्ध, विकासका क्षेत्रमा हुन सक्ने सहकार्य तथा भारतमा विभिन्न क्षेत्रमा कार्यरत नेपाली नागरिकको अवस्थाबारे विचार आदानप्रदान भएको सांसद रानाले जानकारी दिएका छन् ।

भेटमा काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन र लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरीको समेत सहभागिता रहेको थियो ।

पाल्पा-१ बाट निर्वाचित सांसद रानाले भेटका क्रममा महाराष्ट्रका मुख्यमन्त्री फडणवीसलाई नेपाली पहिचानसँग जोडिएको ढाका टोपी उपहारस्वरूप प्रदान गरेका थिए । भेटपछि उनले सामाजिक सञ्जालमार्फत तस्बिर सार्वजनिक गर्दै मुख्यमन्त्री फडणवीसप्रति आतिथ्यता र सद्भावका लागि धन्यवाद व्यक्त गरेका छन् ।

उनले नेपाल-भारतबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विषयमा छलफल भएको उल्लेख गर्दै दुई देशबीचको आत्मीय सम्बन्ध निरन्तर कायम रहोस् भन्ने अपेक्षा व्यक्त गरेका छन् ।

0 Comments