११ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ, अदालतबाट पाँच दिन म्याद थप

अ+ अ-

रुपन्देही । रुपन्देही प्रहरीले शुद्धोधन गाउँपालिका-४ स्थित हाटबजारमा एक महिलाको घाँटीबाट सुनको सिक्री लुटिएको घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार साउन ९ गते भीडभाडको अवसर पारेर करिब दुई तोलाको सुनको सिक्री झिकेर फरार भएको घटनाको अनुसन्धानका क्रममा गिरोहलाई जिल्लाका विभिन्न स्थानबाट सवारीसाधनसहित नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-११ निवासी ३१ वर्षीय अकलेश बृजवासी, पर्साको वीरगञ्ज महानगरपालिका-२० निवासी २८ वर्षीय राजन राय, वीरगञ्ज महानगरपालिका-१६ का एक नाबालक, सोही वडा निवासी २१ वर्षीय अमन राय तथा भारतको बिहार राज्य, मोतिपुर प्रदेशअन्तर्गत रामगणवा थाना क्षेत्रका ४० वर्षीय मोहम्मद इमाम रहेका छन्।

प्रहरीले घटनामा प्रयोग भएको बा १९ च ४३७७ नम्बरको स्कारपियो, सुनजस्तो देखिने एक थान सिक्री तथा चार थान मोबाइल फोन बरामद गरेको जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका पाँचै जनाविरुद्ध चोरी सम्बन्धी कसुरमा रुपन्देही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान अघि बढाइएको छ।

0 Comments