१२ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोपालमान श्रेष्ठको निधनप्रति गगन थापाद्वारा दुःख व्यक्त, बुधबार बिहान सानेपामा अन्तिम श्रद्धाञ्जली दिइने

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले काँग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनलाई लोकतान्त्रिक आन्दोलनका समर्पित र प्रेरणादायी नेताका रूपमा स्मरण गरेका छन्।

सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै थापाले नेपालको लोकतान्त्रिक आन्दोलन, पार्टी संगठनको निर्माण तथा लोकतन्त्रको संरक्षणमा श्रेष्ठले पुर्‍याएको योगदान सधैँ स्मरणीय रहने बताएका छन्। स्याङ्जाबाट सुरु भएको उनको राजनीतिक यात्राले नेपाली काँग्रेसको कार्यवाहक सभापति, पूर्वउपप्रधानमन्त्री, शिक्षामन्त्री तथा केन्द्रीय सदस्यका रूपमा पार्टी र मुलुकलाई महत्वपूर्ण योगदान दिएको उल्लेख गरेका छन्।

थापाले श्रेष्ठको निधनसँगै नेपाली काँग्रेसले समर्पित, निष्ठावान, अनुभवी र निर्भीक नेता गुमाएको उल्लेख गर्दै यसलाई पार्टी र देश दुवैका लागि अपूरणीय क्षति भएको बताएका छन्। उनले दिवंगत नेताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवार, आफन्त तथा शुभेच्छुकप्रति समवेदना व्यक्त गरेका छन्।

सभापति थापाले नेता श्रेष्ठको पार्थिव शरीर बुधबार बिहान ९ बजेदेखि ११ बजेसम्म नेपाली काँग्रेसको केन्द्रीय कार्यालय, सानेपामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने जानकारी पनि दिएका छन्।

0 Comments