१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सुनसरी घटना नियोजित तरिकाले घटाइएको हो’-दुर्गा प्रसाईँ

अ+ अ-

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले सुनसरीको देवानगञ्जमा भएको घटनाबारे सरकारमाथि प्रश्न उठाउँदै घटनाको निष्पक्ष छानबिन गर्न आग्रह गरेका छन्।

मंगलबार सार्वजनिक भिडियो सन्देशमा प्रसाईँले देवानगञ्जको घटना योजनाबद्ध रूपमा गराइएको दाबी गर्दै त्यसको सत्य तथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेको हो ।

प्रसाईँले भने, ‘सुनसरीको घटना नियोजित तरिकाले घटेको घटना हो र घटाइएको घटना हो ।’ उनले नेपालमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्नुपर्नेमा जोड दिँदै कुनै पनि प्रकारको हिंसा र द्वन्द्वबाट समस्या समाधान नहुने बताएका छन्। 

प्रसाईँले भने, ‘मुस्लिम समुदायप्रति मेरो कुनै विरोध छैन। नेपालमा जन्मिएका मुस्लिम दाजुभाइप्रति मेरो सम्मान छ। तर केही बाह्य शक्तिले नेपालमा अस्थिरता सिर्जना गर्न खोजेको मेरो बुझाइ छ।’  

0 Comments