देवानगञ्ज-कप्तानगञ्ज घटनामा न्यायिक आयोग गठन गर्न काँग्रेसको माग
काठमाडौँ । नेपाली काँग्रेसले सुनसरीको देवानगञ्ज-कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि तत्काल न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ। काँग्रेसको जारी केन्द्रीय समिति बैठकपछि प्रवक्ता देवराज चालिसेले सार्वजनिक गरेको...