दुर्गा प्रसाईँलाई दुई लाख धरौटीमा छाड्न अदालतको आदेश
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। सामाजिक सञ्जालमार्फत चरित्रहत्या र अपमानजनक अभिव्यक्ति दिएको अभियोगमा पक्राउ परेका प्रसाईँको मुद्दामा मंगलबार...