१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले लिए शपथ

अ+ अ-

काठमाडौँ । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष शाहीले बुधबार मुख्यमन्त्रीको शपथ ग्रहण गरेका हुन्। यससँगै उनले औपचारिक रूपमा कर्णाली प्रदेश सरकारको नेतृत्व सम्हालेका छन्।

नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता शाहीलाई नेकपा-एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त गरिएको थियो। ४० सदस्यीय कर्णाली प्रदेशसभामा सभामुखबाहेक एमालेका ९ र नेकपाका १४ गरी २३ सांसदको समर्थन शाहीलाई रहेको छ।

मुख्यमन्त्री शाही यसअघि कर्णाली प्रदेश सरकारमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीको जिम्मेवारीमा रहेका थिए।

केन्द्रमा नेकपा र एमालेबीच भएको तीन बुँदे सहमतिपछि प्रदेश सरकारहरूमा सत्ता समीकरण परिवर्तनको प्रक्रिया सुरु भएको हो। सोही क्रममा कर्णालीबाट नयाँ राजनीतिक समीकरण कार्यान्वयनमा आएको छ।

यसअघि एमालेबाट मुख्यमन्त्री रहेका यामलाल कँडेलले केन्द्रमा विकसित राजनीतिक सहमतिअनुसार पदबाट राजीनामा दिएका थिए। शाहीको नियुक्तिसँगै कर्णालीमा नयाँ नेतृत्वसहितको सरकार गठन भएको छ।

0 Comments