मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले चालु आर्थिक वर्ष २०८३-८४ को नीति, बजेट तथा कार्यक्रम कार्यान्वयनका लागि विभागीय मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतमा...