काठमाडौँ । लोक सेवा आयोगले नेपाली सेनाको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगले आज नेपाली सेनाको वि.नं. ०८२/८३/२७ (खुला), सैनिक हवाई सेवा, अन्य हवाई समूह, ग्राउण्ड ह्याण्डलिङ्ग उपसमूह, प्राविधिक उपसेनानी (ग्राउण्ड ह्याण्डलिङ्ग), वि.नं. ०८२-८३/२६ (खुला/महिला), सैनिक हवाई सेवा, हवाई सम्भार समूह, प्राविधिक उपसेनानी (एभियोनिक्स इन्जिनियर), वि.नं. ०८२/८३/२५ (खुला/महिला), सैनिक हवाई सेवा, हवाई सम्भार समूह, प्राविधिक उपसेनानी (ए. एण्ड सि. इन्जिनियर) र वि.नं. ०८२-८३/२४ (खुला/मधेशी), सैनिक हवाई सेवा, पाइलट समूह, पाइलट उपसेनानी पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।










