१३ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रपति पौडेल र राष्ट्रियसभा अध्यक्ष दाहालबीच समसामयिक विषयमा छलफल

अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले भेटवार्ता गरेका छन् ।

अध्यक्ष दाहालले बुधबार राष्ट्रपति भवन शीतल निवासमा पुगेर राष्ट्रपति पौडेलसँग भेट गरी मुलुकको पछिल्लो राजनीतिक अवस्था तथा संसद् गतिविधिबारे छलफल गरेका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार भेटका क्रममा अध्यक्ष दाहालले समसामयिक राजनीतिक विषय र संघीय संसद्का गतिविधिका सम्बन्धमा राष्ट्रपतिलाई जानकारी गराएका थिए ।

संवैधानिक निकायका प्रमुखबीच हुने यस्ता भेटवार्तालाई राज्य सञ्चालन, संसदीय अभ्यास र समसामयिक विषयमा आपसी जानकारी आदानप्रदान गर्ने नियमित प्रक्रियाका रूपमा लिइन्छ ।

0 Comments