१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कप्तानगञ्ज घटनाका मृतकका परिवारलाई जनही १० लाख राहत दिने देवानगञ्ज गाउँपालिकाको निर्णय

अ+ अ-

काठमाडौँ । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा भएको घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई गाउँपालिकाले आर्थिक राहत उपलब्ध गराउने निर्णय गरेको छ।

बिहीबार बसेको गाउँ कार्यपालिकाको बैठकले घटनामा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारलाई जनही १० लाख रुपैयाँका दरले राहत प्रदान गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत बाबुराम घिमिरेले जानकारी दिएका छन्।

उक्त घटनामा ओमप्रकाश मेहताको आइतबार राति नै मृत्यु भएको थियो भने घाइते जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार निधन भएको हो।

कार्यपालिकाको बैठकले घटनामा ज्यान गुमाएका दुवै व्यक्तिलाई सहिद घोषणा गर्न नेपाल सरकारसमक्ष आग्रह गर्ने निर्णय पनि गरेको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बताए ।

त्यसैगरी, घटनामा गम्भीर घाइते भएकालाई प्रतिव्यक्ति दुई लाख रुपैयाँ तथा मध्यम र सामान्य घाइतेलाई जनही ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय पनि गाउँपालिकाले गरेको जनाएको छ।

0 Comments