२२ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्य मन्त्री मेहता र ललितपुरका मेयर महर्जनबीच भेट, अस्पतालको सेवा र पूर्वाधार सुधारबारे छलफल

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनबीच महानगर क्षेत्रको स्वास्थ्य सेवा तथा पूर्वाधार सुधारका विषयमा छलफल भएको छ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा शुक्रबार भएको भेटवार्तामा मानसिक अस्पताल लगनखेल अगाडि निर्माण गर्न लागिएको अपाङ्गमैत्री पुल, सरकारी अस्पतालको सेवा सुधार तथा स्वास्थ्य पूर्वाधार विस्तारका विषयमा छलफल भएको हो।

भेटमा ललितपुर महानगरपालिकाभित्र रहेका सरकारी अस्पतालको सेवा थप प्रभावकारी बनाउन आवश्यक स्वास्थ्य उपकरणको व्यवस्थापन र पूर्वाधार विकासका विषयमा कुराकानी भएको थियो।

स्वास्थ्य सेवा विस्तार तथा सुधारका लागि संघीय सरकार र स्थानीय तहबीच आवश्यक समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने विषयसमेत छलफलमा उठेको थियो।

मन्त्री मेहताले स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाको गुणस्तर सुधार र सेवा विस्तारलाई प्राथमिकतामा राखिएको बताएकी छन्।

महानगर प्रमुख महर्जनले पनि महानगर क्षेत्रभित्रका स्वास्थ्य संस्थाको सेवा सुधार तथा आवश्यक पूर्वाधार विकासका लागि महानगरपालिकाबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

भेटमा विशेष गरी स्वास्थ्य संस्थासम्मको पहुँच सहज बनाउने पूर्वाधार निर्माणसँगै संघ र स्थानीय तहको समन्वयमा स्वास्थ्य सेवा सुधार गर्ने विषयमा जोड दिइएको थियो।

0 Comments