२२ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसको आन्तरिक विवादबीच ‘तेस्रो धार’का नेताले गरे राष्ट्रपति पौडेलसँग भेट

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसभित्र देखिएको आन्तरिक विवादका बीच पार्टी एकताका लागि ‘तेस्रो धार’का रूपमा सक्रिय नेताहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

नैनसिंह महर, रञ्जित कर्ण र राजेन्द्र तिवारीलगायत नेताहरूले शुक्रबार शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्। नेता महरका अनुसार भेटमा मुलुकको वर्तमान समसामयिक अवस्थाका विषयमा राष्ट्रपतिसँग छलफल भएको छ।

काँग्रेसभित्र सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवा पक्षबीच देखिएको विवाद समाधान गर्दै पार्टीलाई एकताबद्ध बनाउन दबाब दिने उद्देश्यले यी नेताहरूले छुट्टै अभियान अघि बढाएका छन्।

पार्टीभित्रको विवाद विभाजनसम्म पुग्न नदिन भन्दै उनीहरूले साउन २० गते काठमाडौँमा भेला आयोजना गरेका थिए। उक्त भेलाबाट पार्टी एकताका लागि चार बुँदे मध्यमार्गी प्रस्तावसमेत अघि सारिएको थियो।

दुवै पक्षलाई संवाद र सहमतितर्फ ल्याउने उद्देश्यसहित सक्रिय नेताहरूले आन्तरिक मतभेद समाधान गरी काँग्रेसलाई एकताबद्ध रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै आएका छन्।

0 Comments