२५ श्रावण २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदीय कार्यशैली पुनरावलोकन गर्न रास्वपाद्वारा विशेष समिति गठनको प्रस्ताव

अ+ अ-

काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री तथा सांसद विपिनकुमार आचार्यले संसद्को कार्यसम्पादन र अभ्यासलाई प्रभावकारी बनाउन संसदीय सुधार समिति गठन गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले विद्यमान संसदीय अभ्यास अपेक्षित रूपमा सिर्जनात्मक र परिणाममुखी हुन नसकेको भन्दै सभामुखको ध्यानाकर्षण गराएका हुन्।

उनले संसद्को वर्तमान कार्यशैलीप्रति सांसदहरू सन्तुष्ट छन् वा छैनन् भन्ने विषयमा अध्ययन तथा सर्वेक्षण आवश्यक रहेको बताए। विद्यमान अभ्यासले सांसदहरूको क्षमता र भूमिकालाई उचित दिशामा उपयोग गर्न सकेको छ कि छैन भन्ने विषय पनि मूल्यांकन गर्नुपर्ने उनको धारणा थियो।

आचार्यले संसद्को कामकारबाही परम्परागत प्रक्रियामा सीमित भइरहेको आफ्नो बुझाइ रहेको उल्लेख गर्दै त्यस्तो धारणा अन्य सांसदहरूमा समेत रहेको भए संस्थागत रूपमा सुधारको पहल गर्नुपर्ने बताए।

उनका अनुसार संसद्लाई थप सिर्जनात्मक, प्रभावकारी र परिणाममुखी बनाउने उपाय पहिचान गरी कार्यान्वयनका लागि संसदीय सुधार समिति गठन गरेर अघि बढ्न सकिन्छ। यसका लागि सभामुखले आवश्यक पहल गर्नुपर्ने उनको आग्रह छ।

0 Comments