काठमाडौँ । आयुर्वेद चिकित्सा परिषद्को अध्यक्षमा डा. सिद्धार्थ कुमार ठाकुर नियुक्त भएका छन्।
उनले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन्।
शपथ ग्रहणसँगै ठाकुरले परिषद्को नेतृत्व सम्हालेका छन् ।