२८ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउवा स्वदेश फर्किएकोमा काँग्रेसद्वारा स्वागत, अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारपछि स्वदेश फर्किएकोमा स्वागत गर्दै उनको पूर्ण स्वास्थ्य लाभको कामना गरेको छ।

काँग्रेस केन्द्रीय समिति बैठकपछि प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा पार्टीको इतिहास निर्माण तथा लोकतान्त्रिक आन्दोलनमा देउवाले पुर्‍याएको योगदानप्रति सम्मान व्यक्त गरिएको छ।

काँग्रेसले विशेष महाधिवेशनबाट पार्टीमा आएको वैधानिक परिवर्तनलाई संस्थागत गर्न देउवाबाट अभिभावकीय भूमिका निर्वाह हुने विश्वास व्यक्त गरेको छ।

‘पार्टी र देशमा विधि र पद्धति स्थापित गर्न लामो संघर्ष गर्नुभएका आदरणीय नेताले विशेष महाधिवेशन मार्फत पार्टीमा आएको वैधानिक परिवर्तनलाई संस्थागत गर्दै समयसापेक्ष र गतिशील नेपाली काँग्रेस निर्माणका लागि निवर्तमान सभापतिका रूपमा अभिभावकीय भूमिका निर्वाह गर्नुहुनेछ भन्नेमा यो बैठक पूर्ण विश्वास व्यक्त गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

काँग्रेसले देउवाको नेतृत्वमा भएका लोकतान्त्रिक आन्दोलन र पार्टी निर्माणसम्बन्धी योगदानको स्मरण गर्दै बदलिएको परिस्थितिमा पार्टीलाई समयसापेक्ष तथा गतिशील बनाउन उनको अनुभव र भूमिका महत्त्वपूर्ण हुने अपेक्षा गरेको छ।

0 Comments