सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्व प्रधानमन्त्री नेपालको आग्रह
नुवाकोट । भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट आएका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रभावितको पुनरुत्थान सुरक्षित स्थानमा गर्नुपर्ने बताएका छन् । धादिङको गल्छीदेखि नुवाकोटको त्रिशूली बजारसम्म बाढीबाट...