३ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वाधार मन्त्री लम्सालको जिल्ला भ्रमणलाई लिएर पूर्वाग्रही टिप्पणी नगर्न सांसद भुसालको आग्रह

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सागर भुसालले पूर्वाधार मन्त्री सुनील लम्सालको जिल्ला भ्रमणलाई राजनीतिक पूर्वाग्रहका आधारमा टिप्पणी नगर्न आग्रह गरेका छन्।

साढे चार महिनाको अवधिमा मन्त्री लम्साल ५५ जिल्ला पुगेको उल्लेख गर्दै भुसालले जनताका समस्या र स्थानीय अवस्थाबारे प्रत्यक्ष जानकारी लिन जिल्ला पुग्नुको विषयलाई नकारात्मक दृष्टिले हेर्न नहुने बताएका छन्। राजनीतिक असहमति भए पनि मानवीय संवेदना, कर्तव्यप्रति जिम्मेवारी र निष्ठालाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।

सुदूरपश्चिमका विभिन्न जिल्लामा राजमार्ग तथा पूर्वाधारको अवस्थाबारे स्थलगत निरीक्षणका क्रममा रहेका मन्त्री लम्साल स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं फर्किनुपरेको भुसालले जानकारी दिएका छन्। स्वास्थ्यमा समस्या देखिएको अवस्थालाई लिएर अनावश्यक टिप्पणी नगर्न उनले आग्रह गरेका छन्।

लम्साल शनिबार राति दार्चुलाबाट आफैँ सवारी चलाएर बैतडी सदरमुकाम पुगेका थिए। शुक्रबारदेखि उनको टोली सुदूरपश्चिमका विभिन्न जिल्लामा राजमार्ग तथा पूर्वाधारको निरीक्षणमा खटिएको थियो। दार्चुलापछि बैतडीका विभिन्न क्षेत्र हुँदै बझाङ जाने कार्यतालिका रहेको थियो।

बैतडी पुगेपछि स्वास्थ्यमा समस्या देखिएपछि लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगिएको थियो। त्यसपछि नेपाली सेनाको स्काई ट्रकमार्फत धनगढीबाट काठमाडौं ल्याइएको थियो। उपचारपछि उनी हाल अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

0 Comments