३ भाद्र २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री शाहसँग आफ्नो कुनै असमझदारी नरहेको रवि लामिछानेको दाबी

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाहसँग आफ्नो सम्बन्धमा कुनै किसिमको असमझदारी नरहेको बताएका छन्।

बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले आफूहरूबीच सम्बन्ध बिग्रिएको भन्ने चर्चा बेलाबखत सार्वजनिक भए पनि त्यस्ता समाचारपछि सम्बन्ध थप नजिकिएको दाबी गरे। उनले प्रधानमन्त्रीसँगको सम्बन्धलाई लिएर कुनै भ्रम वा समस्या नरहेको स्पष्ट पारे।

प्रधानमन्त्री शाहले केही समयअघि सामाजिक सञ्जालमा आफू ‘एक्लो’ महसुस गरिरहेको आशयको अभिव्यक्ति दिएको विषयमा सञ्चारकर्मीले प्रश्न गरेका थिए।

जवाफमा लामिछानेले प्रधानमन्त्री शाह कवि तथा कलाकारसमेत भएकाले उनका अभिव्यक्तिलाई प्रत्येक शब्दको राजनीतिक अर्थ खोजेर हेर्न नहुने बताए।

ठूलो भीडबीच रहेर पनि व्यक्तिले एक्लोपन महसुस गर्न सक्ने प्रसंग उल्लेख गर्दै उनले उक्त अभिव्यक्तिबाट आफूले कुनै राजनीतिक चिन्ता नलिएको बताएका छन्।

0 Comments