काठमाडौँ । लोक सेवा आयोगले जनस्वास्थ्य प्रशासक पदमा उम्मेदवार सिफारिस गरेको छ ।
काठमाडौँ केन्द्रीय कार्यालयले एक सूचनामार्फत उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७२३९-०८२-८३ (आ.प्र), नेपाल स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, नवौँ तह, जनस्वास्थ्य प्रशासक पदमा उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूचना :







