८ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री शाहको मुस्ताङ भ्रमणबारे संसद्लाई जानकारी गराउन हर्क साम्पाङको माग

अ+ अ-

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमणबारे संसद्लाई जानकारी गराउन माग गरेका छन् । 

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले प्रधानमन्त्रीजस्तो सार्वजनिक पदमा रहेका व्यक्तिको निजी जीवन नहुने टिप्पणी समेत गरे । 

उनले प्रधानमन्त्री एक्लै नभई सुरक्षा संयन्त्रसहित जाने भएकाले यसलाई पूर्ण रूपमा निजी भ्रमण भन्न नमिल्ने समेत बताए । 

मन्त्रिपरिषद् र संसद्लाई समेत सूचना नदिई के खान जानुभएको हो ? अध्यक्ष राईले प्रश्न गरे । उनले फरक प्रसंगमा बोल्दै बलात्कार र हत्याको सम्बन्धमा दोषीलाई कारबाही हुने व्यवस्था थप बलियो बनाउनुपर्ने बताए । उनले कानूनसँग डर सिर्जना हुने वातावरण निर्माण गर्न नसके मुलुकलाई अराजकताले निल्न सक्ने चेतावनी समेत दिए ।

अध्यक्ष राईले मुलुकको विकास निर्माण र सुशासन कायम गर्ने कुरामा सरकारले पर्याप्त ध्यान दिन नसकेको आरोप पनि लगाए ।

0 Comments