काठमाडौँ । प्रतिनिधि सभाको बैठक बुधवारसम्मको लागि स्थगित भएको छ।
आज बसेको बैठकपछि अर्को बैठक भदौ २४ गते मात्रै बस्ने सभामुख डीपी अर्यालले जानकारी गराए। उनका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ।