२९ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीजमा पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो, सुरक्षामा १२५० प्रहरी परिचालन

अ+ अ-

काठमाडौँ ।  हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिर र आसपासका क्षेत्रको सुरक्षाका लागि १ हजार २ सय ५० प्रहरी परिचालित भएका छन् ।

आज बिहान बिहान ३:१५ बजेदेखि नै भक्तजनका लागि पशुपतिका ४ वटै ढोका खुला भएपछि सहज भएको छ । बिहान ७ बजेसम्ममा ९ हजार भन्दा बढी दर्शनार्थीद्वारा दर्शन गरेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँ टेकुका अनुसार ३ हजार दर्शनार्थी लाइनमा छन् ।

नेपाल प्रहरीले पशुपति मन्दिर दर्शनमा सहजीकरण गरेको हो । सुरक्षा व्यवस्थापनमा कुनै कमी नहोस् भनेर प्रहरीले सिसिटिभी, ड्रोनबाट अनुगमन गरिरहेको छ । सादा पोसाकमा प्रहरी पनि परिचालन भएका छन् ।

प्रहरीले आज दिनभर दुई सिफ्टमा सुरक्षा व्यवस्था मिलाएपछि दर्शनार्थी मन्दिरमा दर्शन गर्न सहज भएको भक्तजनको प्रतिक्रिया छ ।

0 Comments