४ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीन-आसियान एक्स्पोमा एआई सहकार्य मुख्य आकर्षण

अ+ अ-

चीन । चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको नानिङमा जारी २३ औँ चीन-आसियान एक्स्पोमा कृत्रिम बुद्धिमत्ता सम्बन्धी उत्पादनहरू मुख्य आकर्षण बनेका छन् । 

एक्स्पोमा रहेको ‘एआई मार्केटप्लेस’मा ७० भन्दा बढी कम्पनीका करिव ५ सय वटा एआईसम्बन्धी उत्पादन प्रदर्शनमा राखिएका छन् । यस वर्षको एक्स्पोमा एआई सहकार्य प्रमुख विषयका रूपमा अघि आएको छ । 

भियतनामको उद्योग तथा व्यापार मन्त्रालयको हाङ्झाउस्थित व्यापार प्रवर्द्धन कार्यालयका प्रमुख प्रतिनिधि लो सुआन क्वेतले भने । यस एक्स्पोले चीन र दक्षिणपूर्वी एशियाली देशहरूबीच एआई, उत्पादन, कृषि, ई–कमर्स र लजिस्टिक्सलगायत क्षेत्रमा प्रविधिगत सहकार्य विस्तार गर्ने अवसर प्रदान गर्ने देखिन्छ ।

0 Comments