७ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इलाममा १५ सय केजी गाँजासहित ट्रक नियन्त्रणमा, चालक फरार

अ+ अ-

काठमाडौँ । इलाम नगरपालिका–९ भञ्ज्याङस्थित मेची राजमार्गबाट प्रहरीले गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार मंगलवार बेलुका १८: ३५ बजे प्रहरी चौकी गोलाखर्कबाट खटिएको चेकिङ टोलीले ना.४ ख ८९९६ नम्बरको फुलबडी ट्रक नियन्त्रणमा लिएको हो।

राजदुवाली सडकको अवस्थाका कारण ठूला सवारी साधनलाई केचना–कञ्चनजंघा सडक खण्डतर्फ डाइभर्सन गराउने क्रममा उक्त ट्रक जबरजस्ती राजदुवालीतर्फ अगाडि बढेको थियो। प्रहरीले ट्रक रोकी सम्झाउन खोज्दा चालक सवारी साधन स्टार्ट अवस्थामै छाडेर फरार भएका थिए।

घटना लगत्तै जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक देवी दत्त मोतेको कमाण्डमा खटिएको टोलीले शंका लागि खानतलासी गर्दा ट्रकको फल्स बटम (लुकाउने ठाउँ) बनाई त्रिपालले छोपेर राखिएको अवस्थामा बोरामा गाँजा फेला पारेको थियो।

उक्त ट्रकलाई नियन्त्रणमा लिई तौल गर्दा ४१ वटा बोरामा राखिएको कुल १,५०४ केजी ६९० ग्राम (१५ क्विन्टलभन्दा बढी) गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

0 Comments