८ आश्विन २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भन्सार छलीका २ लाख ८६ हजार बढीका सामान बरामद

अ+ अ-

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) ले भन्सार छली तथा अवैध रूपमा ओसारपसार गरी ल्याइएका विभिन्न सामान बरामद गरेको छ ।

जिल्लाका विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले विभिन्न मितिमा ती सामान बरामद गरेको हो ।

प्रहरीका अनुसार बरामद सामानको कुल अनुमानित मूल्य २ लाख ८६ हजार ३ सय २४ रुपैयाँ रहेको छ । बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले भारततर्फको नम्बर प्लेट भएको मोटरसाइकलमा ल्याइएको ६० लिटर पेट्रोल र ६० लिटर डिजेलसहित मोटरसाइकल बरामद गरेको छ । उक्त सामानसहित मोटरसाइकलको अनुमानित मूल्य ६३ हजार ८ सय ४४ रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, ९ पोका पटाका २२ हजार ५ सय रुपैयाँ, साडी तथा लेहेंगामा प्रयोग हुने मोती लेस ६७ थान २० हजार १ सय रुपैयाँ र विभिन्न रङका ९ थान कपडा गरी १०८ मिटरको ३२ हजार ४ सय रुपैयाँ मूल्यांकन गरिएको छ ।

प्रहरीले ५० प्याकेट बीउ तथा २५ थान लेडिज सुटसमेत बरामद गरेको छ । यसको अनुमानित मूल्य ८२ हजार रुपैयाँ रहेको छ ।

यसैगरी, निप्पल, फुट भल्ब, पाइप तथा जोइन्ट ८० थानको २० हजार ४ सय ८० रुपैयाँ मूल्यांकन गरिएको छ ।

भारतमा उत्पादित मदिरासमेत बरामद गरिएको प्रहरीले जनाएको छ । भारततर्फको नम्बर प्लेट भएको मोटरसाइकलसहित ‘ब्ल्याक ओक’ ठूलो बोतल ६ थान, ‘गोल्डेन ओक’ मध्यम बोतल ६ थान र ‘गोल्डेन ओक’ सानो बोतल २४ थान बरामद गरिएको हो । उक्त मदिरासहितको सामानको अनुमानित मूल्य ४५ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) का अनुसार भन्सार छली तथा अवैध रूपमा हुने चोरी-निकासी र पैठारी नियन्त्रणका लागि जिल्लाका विभिन्न स्थानमा चेकजाँच तथा

0 Comments