काठमाडौँ । गृह मन्त्रालय तथा मातहतका कार्यालयमा कार्यरत ४९ जना शाखा अधिकृतको सरुवा तथा पदस्थापन गरिएको छ ।
गृह मन्त्रालयले भदौ ६ गते गरेको निर्णयअनुसार निर्धारित अवधि पूरा गरेका शाखा अधिकृतहरूको सरुवा तथा पदस्थापन गरिएको हो ।
मन्त्रालयले प्रशासनिक आवश्यकता तथा कर्मचारीको सेवा अवधिलाई आधार बनाएर शाखा अधिकृतहरूको जिम्मेवारी हेरफेर गरेको जनाएको छ ।
हेर्नुहोस् को कहाँ ?






