९ आश्विन २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल

अ अ+ अ-

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले निरन्तर वर्षा भइरहेकाले बागमती प्रदेशका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल गरेका छन् । मुख्यमन्त्री थापा मगरले आज सन्देश जारी गर्दै निरन्तर वर्षा भइरहेका कारण खोलानाला तथा नदीको सतह बढ्दै गएकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै नागरिकलाई थप सचेत रहन, सुरक्षित रहन, र लामो यात्रा नगर्न आग्रह गरे । 

उनले भने, “मौसमजन्य प्रकोप नियन्त्रण गर्न नसकिने भए पनि त्यसबाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ, मौसम र प्रकृति हाम्रो नियन्त्रणभन्दा बाहिरको विषय भएकाले यसलाई नियन्त्रण गर्न सकिँदैन, तर यस्ता प्रकोपबाट हुने क्षति न्यूनीकरण भने अवश्य गर्न सकिन्छ र त्यसैमा हाम्रो प्रयत्न जारी छ ।”

 विपद् जोखिम न्यूनीकरणका निकाय एवं प्रदेश मातहतका सुरक्षा निकायदेखि सरोकारवालाहरू कुनै पनि घटनामा तत्काल उद्धारका लागि सक्रिय रहने गरी तयारीमा रहनसमेत आग्रह गरे । 

0 Comments