११ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चोलेन्द्रलाई भेट्न मानव अधिकार आयोगको टोली टेकुमा

अ अ+ अ-

काठमाडौँ । पूर्वप्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई भेट्न राष्ट्रिय मानव अधिकार आयोगको टोली काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु पुगेको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार जबराको अवस्थाबारे बुझ्न आयोगको टोली टेकु पुगेको हो ।

काठमाडौँको महाराजगञ्जस्थित निवासबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो ।

उनलाई नियन्त्रणमा लिएर टेकुस्थित कार्यालयमा राखिएको पुष्टि भए पनि पक्राउको औपचारिक कारणबारे प्रहरीबाट फरक विवरण सार्वजनिक भएका छन् । प्रहरीले सुरक्षा चुनौतीका कारण उनलाई कार्यालयमा ल्याइएको बताएको छभने अन्य स्रोतले उनीविरुद्ध उजुरी परेको जनाएको छ ।

जबरालाई नियन्त्रणमा लिएपछि उनको मानव अधिकारको अवस्था तथा प्रहरीले अपनाएको प्रक्रियाबारे बुझ्न मानव अधिकार आयोगको टोली टेकु पुगेको हो ।

0 Comments