काठमाडौँ । सरकारले १७ जना सहसचिवको सरुवा तथा कामकाजमा हेरफेर गरेको छ।
मन्त्रिपरिषद्को २०८३ असोज १३ गतेको निर्णयअनुसार राजपत्रांकित प्रथम श्रेणीका सहसचिवहरूको सरुवा तथा कामकाजमा खटाइएको हो।
को कहाँ पुगे ?