१७ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमा: द्विपक्षीय व्यापारमा नयाँ आयाम

अ अ+ अ-

टर्कीए । टर्की र युक्रेनबीच लामो समयदेखि प्रतिक्षित स्वतन्त्र व्यापार सम्झौता आधिकारिक रूपमा कार्यान्वयनमा आएको छ । टर्कीको व्यापार मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै दुई देशबीचको आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्यसहित यो सम्झौता लागू भएको जनाएको छ । टर्कीको व्यापार मन्त्रालयकाअनुसार यो सम्झौताले दुई देशबीचको व्यापारिक सम्बन्धलाई थप सुदृढ र अनुमानयोग्य बनाउनेछ । 

हालको विश्वव्यापी आर्थिक परिवेशमा दुवै राष्ट्रका व्यवसायीहरूका लागि प्राथमिकतायुक्त व्यापारिक अवसरहरू कायम राख्न यो सम्झौताले एक बलियो नीतिगत आधार प्रदान गर्ने मन्त्रालयको विश्वास छ । सम्झौताको मुख्य कार्यान्वयन पक्षका रूपमा, वस्तु व्यापारमा लाग्ने भन्सार महशुलसम्बन्धी नयाँ व्यवस्थाहरू सन् २०२७ जनवरी १ देखि पूर्ण रूपमा लागू हुनेछन् । यसले दुवै देशका निर्यातकर्ता र आयातकर्ताहरूलाई स्पष्ट व्यावसायिक मार्गचित्र प्रदान गर्ने अपेक्षा गरिएको छ । 

स्मरण रहोस्, टर्की र युक्रेनले यस ऐतिहासिक व्यापार सम्झौतामा फेब्रुअरी ३, २०२२ मा हस्ताक्षर गरेका थिए । उक्त समयमा दुवै मुलुकले छोटो अवधिमै आफ्नो द्विपक्षीय व्यापारको आकार १० अर्ब अमेरिकी डलर पुर्‍याउने महत्वाकांक्षी लक्ष्य निर्धारण गरेका थिए । 

जारी गरिएको विज्ञप्तिले वर्तमान विश्व राजनीतिक र आर्थिक चुनौतीका बाबजुद पनि दुई देशबीचको आर्थिक साझेदारीलाई अघि बढाउने प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ ।

0 Comments