२० आश्विन २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एआईजी दाहालमाथि छानबिनको जिम्मा अर्का एआईजी पोखरेललाई, तीन दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश

संवेदनशील सुरक्षा सूचना चुहाएको आरोपमा निलम्बित एआईजी वंशीराज दाहालमाथि जाँचबुझ गर्न गृह मन्त्रालयले एआईजी अन्जनीकुमार पोखरेललाई जिम्मेवारी दिएको छ। तीन दिनभित्र आउने प्रतिवेदनका आधारमा थप कारबाहीको टुंगो लाग्नेछ।

अ अ+ अ-

काठमाडौँ । सुरक्षासम्बन्धी संवेदनशील सूचना चुहाएको तथा पदीय आचरण विपरीत काम गरेको आरोपमा निलम्बित सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालमाथि छानबिन गर्न अर्का एआईजी अन्जनीकुमार पोखरेललाई जिम्मेवारी दिइएको छ।

गृह मन्त्रालयले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको मानव स्रोत विभागमा कार्यरत एआईजी पोखरेललाई जाँचबुझ अधिकृत तोकेको हो। दाहालमाथि लागेको आरोपबारे जाँचबुझ गरी तीन दिनभित्र मन्त्रालयमा प्रतिवेदन पेस गर्ने कार्यादेश पोखरेललाई दिइएको छ।

गृह मन्त्रालयले सशस्त्र प्रहरी नियमावलीको व्यवस्था अनुसार जाँचबुझ अघि बढाउन जिम्मेवारी दिएको हो। जाँचबुझ प्रतिवेदन प्राप्त भएपछि त्यसकै आधारमा दाहालमाथिको थप कारबाही प्रक्रिया अघि बढ्नेछ।

0 Comments