काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ४ बजे बैठक बस्न लागेको हो।
बैठकमा विभिन्न मन्त्रालयबाट पेस भएका प्रस्तावसहित सरकारका नियमित कामकारबाहीसम्बन्धी विषयमा छलफल तथा निर्णय हुने बताइएको छ।



