२५ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अमेरिका–युक्रेन तनावबीच बेलायतको जेलेन्स्कीलाई समर्थन

अ अ+ अ-

एजेन्सी । अमेरिका र युक्रेनबीच रुसी डिजेल व्यापारसम्बन्धी अमेरिकी निर्णयलाई लिएर तनाव बढिरहेका बेला बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीप्रति आफ्नो पूर्ण ऐक्यबद्धता पुनः व्यक्त गरेका छन् ।

बेलायती प्रधानमन्त्रीको कार्यालय ‘टेन डाउनिङ स्ट्रिट’ द्वारा शनिबार जारी विज्ञप्तिअनुसार, जेलेन्स्कीसँगको टेलिफोन वार्तामा बर्नहमले पछिल्लो २४ घण्टा युक्रेनका लागि कठिन रहेको उल्लेख गर्दै आफ्नो पूर्ण समर्थन दोहोर्‍याएका हुन् ।

बर्नहमले रुसमाथिका प्रतिबन्ध थप कडा बनाउने बेलायतको प्रयास जारी रहने बताए । दुवै नेता आगामी दिनमा छलफललाई निरन्तरता दिन प्रत्यक्ष भेट्न पनि सहमत भएको विज्ञप्तिमा उल्लेख छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा नयाँ राष्ट्रपति आवश्यक रहेको धारणा व्यक्त गरेको भोलिपल्ट दुई नेताबीच टेलिफोन वार्ता भएको हो । ट्रम्पले जेलेन्स्कीमाथि रुससँग शान्ति सम्झौता गर्न असफल भएको आरोप लगाउनुका साथै अमेरिकामा डिजेलको मूल्य बढ्नुमा उनलाई दोष दिएका थिए ।

यसअघि शुक्रबार वासिङ्टनले रुसी डिजेल व्यापारमाथि लगाइएका प्रतिबन्ध खुकुलो पार्ने उपाय घोषणा गरेको थियो । त्यसको आलोचना गर्दै जेलेन्स्कीले रुसलाई पेट्रोलियम पदार्थ बिक्री गर्न अनुमति दिनु युद्धमा लगानी गर्नु सरह भएको बताएका थिए ।

0 Comments