२८ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुम्लामा २२९ मुद्दा फर्छ्योट

अ अ+ अ-

जुम्ला । जिल्ला अदालतले एक वर्षको अवधिमा विभिन्न प्रकृति २२९ वटा मुद्दा फर्छ्योट गरेको छ ।

आर्थिक वर्ष २०८२/८३ मा अदालतमा ३०८ मुद्दा दर्ता भएकामध्ये २२९ वटा फर्छ्योट भएको जिल्ला अदालतका स्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिए । 

अदालतमा सबैभन्दा बढी ९६ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए । तीमध्ये ७६ वटा फर्छ्योट भई २० वटा फैसला हुन बाँकी छ ।  

त्यस्तै, अंशसहित सम्बन्ध विच्छेदका १७ मुद्दा परेकामा ११ वटाको फर्छ्योट भइसकेका छन् । बाँकी छ वटा मुद्दा छन् । जिल्लामा सम्बन्ध विच्छेदसँग सम्बन्धित मुद्दा सबैभन्दा बढी आउने गरेको जिल्ला अदालतका स्रेस्तेदार घिमिरेले उल्लेख गरे  । 

0 Comments