काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सका ओपनर तृतराज दासले अर्धशतक पूरा गरेका छन् ।
त्रिवि क्रिकेट मैदानमा जारी पोखरा एभेन्जर्सविरुद्धको खेलमा तृतले ४९ बलमा अर्धशतक बनाएका हुन् ।