काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले नेपाल प्रशासन सेवा, लेखा समूहका राजपत्राङ्कित तृतीय श्रेणीका ८८ कर्मचारीको सरुवा, फाजिल व्यवस्थापन तथा कामकाजसम्बन्धी निर्णय गरेको छ।
कार्यालयले कात्तिक २० गतेको निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग तथा सरकारी निकायमा कार्यरत लेखा अधिकृत र सोसरहका कर्मचारीको कार्यस्थल तथा जिम्मेवारी हेरफेर गरेको हो।
हेर्नुहोस् सूची :















