२६ कार्तिक २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुल्गेरियामा राजमार्गमा सवारीसाधन एकआपसमा ठोक्किँदा १० भन्दा बढीको मृत्यु

अ अ+ अ-

काठमाडौँ । दक्षिणपूर्वी बुल्गेरियाको याम्बोल नजिकै राजमार्गमा भएका दुईवटा श्रृंखलावद्ध सवारी दुर्घटनामा परी १० जनाभन्दा बढीको मृत्यु भएको छ ।

 दुर्घटनामा करिव ५० वटा कार तथा ट्रक संलग्न रहेको जनाएको छ । याम्बोल क्षेत्रका गभर्नर जर्जी चालाकोभकाअनुसार बाक्लो हुस्सुका कारण दृश्यता कम हुँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

 दुर्घटनापछि उक्त राजमार्गमा दुवैतर्फको यातायात आवागमन बन्द गरिएको छ । दुर्घटनास्थलमा उद्धार टोली, आन्तरिक मामिला मन्त्रालयका अधिकारी तथा सैनिकहरू परिचालन गरिएको सरकारी सूचना सेवाले जनाएको छ ।

 दुर्घटनामा घाइते भएकाहरूलाई नजिकैका स्लिभेन, याम्बोल र बुर्गास सहरका अस्पतालमा उपचारका लागि पठाइएको छ । 

दुर्घटनामा मृत्यु हुनेको यकिन संख्या तथा घाइतेको विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन ।

0 Comments