९ मंसिर २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागु औषधसहित चार जना पक्राउ

प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले दुई स्थानबाट ट्रामाडोल र एन्टिकफ ट्याबलेटसहित दुई स्कुटर, पाँच मोबाइल, एक ल्यापटप र नगद बरामद गरेको छ ।

अ अ+ अ-

काठमाडौँ । प्रहरीले काठमाडौँको चाबहिल र महांकाल क्षेत्रबाट लागु औषध ट्रामाडोल र एन्टिकफसहित चार जनालाई पक्राउ गरेको छ ।

लागु औषध बिक्री वितरण भइरहेको सूचनाका आधारमा मंसिर ८ गते अपराह्न प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका-७, चाबहिलमा दुई स्कुटरमा सवार दुई जनालाई जाँच गर्दा उनीहरूको साथबाट ११० ट्याबलेट ट्रामाडोल बरामद गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-६ घर भई काठमाडौँको बसुन्धारा बस्ने २६ वर्षीय सलमान तामाङ र ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-५ घर भएका २५ वर्षीय अनिश राई छन् ।

प्रहरीका अनुसार उनीहरूसँगको सोधपुछबाट महांकालस्थित पानीट्यांकी नजिक डेरा गरी बस्ने निकेश सुनुवारबाट ट्रामाडोल खरिद गरेको भन्ने खुलेपछि प्रहरीले उक्त स्थानमा समेत जाँच गरेको थियो ।

त्यहाँबाट ओखलढुंगाको मोलुङ गाउँपालिका-७ घर भई काठमाडौँको बौद्ध बस्ने २१ वर्षीय निकेश सुनुवार र झापाको गौरादह नगरपालिका-८ घर भई काठमाडौँको सिनामंगल बस्ने २१ वर्षीय दिवश गौतम पक्राउ परेका हुन् ।

प्रहरीले उनीहरूको साथबाट ट्रामाडोल, २० ट्याबलेट एन्टिकफ र दुई हजार पाँच सय रुपैयाँ नगद बरामद गरेको जनाएको छ ।

प्रहरीले दुवै स्थानबाट गरी पाँच थान मोबाइल, एक थान ल्यापटप र दुई थान स्कुटरसमेत बरामद गरेको छ । पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

0 Comments